अङ्गीकृत नागारिकताबारे मतभेद : सुझाव दिन राज्य व्यवस्था समितिमा उपसमिति गठन

काठमाडौँ– संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले अङ्गीकृत नागरिकता दिने विषयमा सुझाव दिन ५ सदस्यीय उपसमिति गठन गरेको छ । समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकमा ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ माथिको छलफलका क्रममा समितिका सदस्यहरुबीच अङ्गीकृत नागरिकताको विषयमा मतभेद भएपछि सो समस्या समाधान हुने गरी आवश्यक सुझाव दिन पाँच सदस्यीय … Continue reading अङ्गीकृत नागारिकताबारे मतभेद : सुझाव दिन राज्य व्यवस्था समितिमा उपसमिति गठन